Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा के भयो ? मधेसी मोर्चाद्वारा बहिस्कार

आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक आह्वन गरेका हुन् । संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले मिति घोषणा भइसकेको अवस्थामा अब उपयुक्त वातावरण बनाउने गरी लाग्न आग्रह गरेका थिए । यस्तै, प्रधानमन्त्री दाहालले बुधबार (भोलि)बाटै संसदमा संविधान संशोधनको प्रक्रिया अघि…