Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


संसद बैठक सूचना टाँस गरेर बुधबार दिउँसोसम्मका लागि स्थगित


0
Shares

मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

संसदको अर्को बैठक बुधबार (भोलि) दिउँसो २ बजेका लागि बोलाइएको छ ।

Skip This