प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक • Image Khabar Image Khabar


प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार १३:२४

प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी हुन आह्वान गरिएको छ ।
सर्वदलीय बैठकअघि संसद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने सरकारले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्