१ असार २०८१, शनिबार | Sat Jun 15 2024


निर्वाचन घोषणाको विरोध गर्दै मोर्चाद्वारा मसालजुलुस प्रदर्शन


0
Shares

सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजार क्षेत्रमा मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए ।

उनीहरुले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै निर्वाचन हुन नदिने बताए ।