
बन्दका कारण जिल्ला सदरमुकामसहित, सुनवल, बर्दघाट, महेसपुरलगायतका बजार क्षेत्रमा बजार र यातायात बन्द रहे ।
बन्दका कारण परासी क्षेत्र हुँदै राजमार्ग र सहायकमार्गमा चल्ने लामो तथा छोटो दुरीका सवारी–साधनहरु चल्न सकेनन् ।
नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेको छैन ।
प्रतिक्रिया दिनुहोस्