एमाले लचकः संशोधनको प्रक्रिया अघि वढ्न दिन तयार • Image Khabar Image Khabar


एमाले लचकः संशोधनको प्रक्रिया अघि वढ्न दिन तयार


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १३:२८

एमाले लचकः संशोधनको प्रक्रिया अघि वढ्न दिन तयार

संविधान संशोधन विधेयकका विषयबस्तुप्रति विरोध कायम राख्दै प्रक्रियामा अवरोध नगर्ने एमालेले जनाएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले संशोधन विधेयक पारित नहुने निश्कर्ष निकाल्दै प्रक्रियामा अवरोध नगर्ने निर्णय गरेको हो ।

यसबारे अरु विपक्षी दलहरुसँग समेत साझा धारणा बनाउने प्रयास स्वरुप एमालेले आजै नौ दलको बैठक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्