२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमाले लचकः संशोधनको प्रक्रिया अघि वढ्न दिन तयार


0
Shares

संविधान संशोधन विधेयकका विषयबस्तुप्रति विरोध कायम राख्दै प्रक्रियामा अवरोध नगर्ने एमालेले जनाएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले संशोधन विधेयक पारित नहुने निश्कर्ष निकाल्दै प्रक्रियामा अवरोध नगर्ने निर्णय गरेको हो ।

यसबारे अरु विपक्षी दलहरुसँग समेत साझा धारणा बनाउने प्रयास स्वरुप एमालेले आजै नौ दलको बैठक आह्वान गरेको छ ।