वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय • Image Khabar Image Khabar


वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय


Imagekhabar
९ फाल्गुन २०७३, सोमबार २०:५१

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यसअघि, प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्