२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यसअघि, प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए । रासस