२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रजातन्त्र किन संस्थागत हुन सकेन्, कसरी भयो यस्तो ‘भद्रगोल’ ?(भिडियो हेर्नुहोस)


0
Shares

-गृष्मा राजभण्डारी, ईमेज

परिवर्तन र विकासको आकांक्षा हरेक पल्टको संघर्षका क्रममा मुखरित भए । प्रत्येक पल्टका आन्दोलनले नेता र तिनका आसेपासेलाई त फलिफाप बनायो तर नेतृत्वकर्ताको कमजोरीले गर्दा उपलब्धि भने संस्थागत हुन सकेनन् । हेर्नुहोस भिडियो रिपोर्ट