Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


आन्दोलन अब सिंहदरबार केन्द्रित : महतो

काठमाडौं, वैशाख १ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको आन्दोलन अब राजधानी केन्द्रित हुने बताएका छन् ।काठमाडौंमा बुधबार हामीसँग कुरा गर्दै उनले आन्दोलन देशभर गर्ने तर त्यसको केन्द्र सिंहदरबार हुने बताए ।नाका केन्द्रित आन्दोलन गर्दा सरकारले नसुनेका कारण काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।आफूहरु अझैपनि वार्ताका लागि तयार रहेको भन्दै…