Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


पेस्तोलसहित दुई युवक पक्राउ

सिरहा, चैत १४  । सिरहा नगरपालिकाबाट प्रहरीले विशेष सुराकीका आधारमा मेड इन युएसए पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन् । गएराति भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई…