७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


प्रदीप पौडेललाई रोबोटबाटै लगाइयो माला


0
Shares

काठमाडौं, चैत १२ । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा रोबोटको प्रचार–प्रसारबाट केन्द्रीय सदस्य जित्न सहयोग पुगेको भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई रोबोटबाटै माला लगाइदिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले कांग्रेसलाई ‘डिजिटलाइज’ गर्नेसम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।