काठमाडौं, चैत १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरु पुगेका छन् । अध्यक्ष बद्री न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवासमक्ष विगतमा सरकार र चुरे भावरबीच भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो । जवाफमा देउवाले आफू कांग्रेस सभापतिमात्र भएको जिकिर गर्दै विगतका सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको…