शुक्रबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीले शनिबार (भोलि)सम्ममा तीनजनाको नाम टुंगो लगाउने दाबी गरिएको छ । यसअघि, झापाका गोपाल बस्नेत, स्याङ्जाका कृष्णप्रसाद पौडेल र काठमाडौंकी चादनी जोशीको नाम राष्ट्रियसभामा सिफारिस हुन लागेको चर्चा चलेकोमा सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले कुनैपनि व्यक्तिको नामबारे शुक्रबारको…