ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को संयुक्त लोसार कार्यक्रमको आइतबार राजधानीमा उद्घाटन गर्दै उनले कुन दलको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निक्र्योल नभई सकेको बताए । उनले फागुन दोस्रो साता नयाँ सरकार गठन हुन सक्ने पनि बताए । सरकर गठन र पार्टी एकताको बिषयमा एमाले अध्यक्ष केपी ओलीसंग छलफल भईरहेको उनको भनाई थियो । अध्यक्ष…