Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नेपालमा लगानीका लागि बेलायतसँग आग्रह

नेपाल भ्रमणमा रहेका बेलायती राज्यमन्त्री ल्यानकाष्टरसँग दाहाल निवास खुमलटारमा भएको भेटमा अध्यक्ष दाहालले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताएको उनको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता…