सरकारको सिफारिस राष्ट्रपतिले रोक्न मिल्दैन : सन्चारमन्त्री • Image Khabar Image Khabar


सरकारको सिफारिस राष्ट्रपतिले रोक्न मिल्दैन : सन्चारमन्त्री


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार १६:२८

सरकारको सिफारिस राष्ट्रपतिले रोक्न मिल्दैन : सन्चारमन्त्री

मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारको सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने जिकिर गरे ।

निर्वाचन हुँदैमा सरकारको हैसियतमा परिवर्तन नहुने बस्नेतको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्