Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक

काठमाडौं, फागुन २ । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् । बुधबार (आज) बस्ने पार्टी एकता संयोजन समितिको बैठकपूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी…