२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘जुनसुकैै कदम चाल्न बाध्य हुन्छौं’


0
Shares

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कालीबहादुर घर्तीमगरले सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरे ।

आयोगहरुले पीडितलाई न्याय दिने विषयमा केहीपनि काम नगरेको भन्दै बेपत्ता पारिएका र धन–सम्पत्ति लुटिएकाहरुकोबारेमा सरकारले तत्काल उचित निर्णय नगरे आमरण अनशन बस्ने उनको भनाइ थियो ।