सोमबार बसेको प्रदेश संसदको बैठकले भण्डारीलाई निर्विरोध निर्वाचित गरेको हो । बैठकमा ज्येष्ठ सदस्य एवं सभाका सन्चालक ओमप्रकाश सरावगीले सभामुखमा अरु कसैको दाबी नभएका कारण भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । त्यसअघि, प्रदेशको संसद सुरु भएपछि सभामुखको एकमात्र उम्मेदवार रहेका भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिएको थियो । भण्डारीलाई सोमबारै प्रदेशप्रमुख डा.…