प्रदेश–७ का सभामुख थापाले लिए शपथ • Image Khabar Image Khabar


प्रदेश–७ का सभामुख थापाले लिए शपथ


Imagekhabar
२९ माघ २०७४, सोमबार १९:०६

प्रदेश–७ का सभामुख थापाले लिए शपथ

सभामुख थापालाई प्रदेश–७ का प्रदेशप्रमुख मोहनराज मल्लले शपथग्रहण गराएका हुन् ।

शपथग्रहण कार्यक्रममा प्रदेश–७ का प्रदेश सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, कर्मचारीहरु, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्