
सोमबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले दुई नेताबीच सोमबारै (आज) भएको छलफलमा महाधिवेशनसम्म दुवैजना सहअध्यक्षकोरुपमा रहने सहमति भएको बताए ।
दुवै पार्टीका नेताहरुको कार्यविभाजनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको मिति घोषणा हुने शर्माको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्