नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री नियुक्तको दाबी गरेका गरेका हुन् । प्रदेश नम्बर ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्य मन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरुले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष निवेदन दिएका हुन् । प्रदेश ३ मा एमालेको एकल बहुमत भए पनि माओवादी…