२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओली र दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति : रावल


0
Shares

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले ओली र दाहालबीच सोमबारै (आज) बिहान भएको छलफलमासमेत आलोपालो सरकार चलाउन सकिने सहमति भएको बताए ।

सरकारले राष्ट्रियसभाको उद्देश्यविपरीत तीनजनाको नाम सिफारिस गरेको आरोप पनि रावलले लगाए ।

निर्वाचन आयोगले सबै मतपरिणाम सार्वजनिक गरेको एक हप्ताभित्र वाम गठबन्धनले संयुक्तरुपमा सरकार बनाउने उनको भनाइ थियो ।