पार्टी एकताविरुद्धको षड्यन्त्र चिर्न तयार छौं : शर्मा • Image Khabar Image Khabar


पार्टी एकताविरुद्धको षड्यन्त्र चिर्न तयार छौं : शर्मा


Imagekhabar
२६ माघ २०७४, शुक्रबार १७:१७

पार्टी एकताविरुद्धको षड्यन्त्र चिर्न तयार छौं : शर्मा

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले पार्टी एकतामा शंका र उपशंका नगर्न आग्रह गरे ।

एकता भाँड्न देशी–विदेशी केही तत्व लागिरहेपनि उनीहरुको षड्यन्त्र चिर्न आफूहरु तयार रहेको नेता शर्माको भनाइ थियो ।

सोही कार्यक्रममा एमाले नेता रघुवीर महासेठले पार्टी नेतृत्वले गरेको निर्णयमा सबैको योग्यता र क्षमताको आधारमा कार्यविभाजन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्