Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


प्रदेश–६ मा मुख्यमन्त्री छान्न माओवादीलाई सकस, म सभामुखको आकांक्षी होइन : ज्वाला

प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला ‘क’का सांसद नरेश भण्डारी र कालिकोट ‘ख’का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै सांसदहरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्वगृहमन्त्री तथा नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए । ‘राष्ट्रियसभाको निर्वाचन आउन एक दिनमात्रै बाँकी रहेकाले आजभोलि नै मुख्यमन्त्रीको टुंगो…