Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


भारतको इशारामा चलेको भन्दै उपेन्द्र यादवलाई कालोझन्डा

सुर्खेत, चैत २० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई शनिबार सुर्खेतमा कालोझन्डा देखाइएको छ ।नेकपा एमालेको युवा संगठन युवा संघ र एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसीएलका कार्यकर्ताले यादवलाई कालोझन्डा देखाएका हुन् ।पार्टीको कार्यक्रमका लागि वीरेन्द्रनगर आएका यादवलाई मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको आरोप…