Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३८, विपक्षमा १० मत

प्रदेशसभा सन्चालन अन्तरिम कार्यविधि २०७४ को दफा २४ को उपदफा १ बमोजिम मुख्यमन्त्री भट्टले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्न प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई प्रदेशसभाको भारी बहुमतले पारित गरेको हो । प्रदेशसभा बैठकमा उपस्थित ४८ जना सांसदमध्ये ३८ जनाले भट्टको पक्षमा मतदान गरे भने १० जनाले विपक्षमा मतदान गरे । नेकपा एमाले र माओवादी केन्द्रका…