Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


असन्तुष्ट कार्यकर्ताद्वारा एमाले भक्तपुर कार्यालयमा तालाबन्दी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । भक्तपुर क्षेत्र नम्बर–१ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने…