Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री ओलीलाई राजपाले ‘समर्थन गर्ने’

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । प्रतिनिधिसभाको शनिबारको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए । सदस्य यादवले ६ प्रदेशमा वाम गठबन्धनको र प्रदेश–२ मा आफूहरुको सरकार…