चितवनको भरतपुरमा शनिबार राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतका ३१ नेता–कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले स्थीर सरकार वाम गठबन्धनलेमात्र दिनसक्ने जिकिर गरे । पाँच वर्षका लागि स्थीर सरकार बन्यो भने देशको मुहार फेरिने उनको भनाइ छ । जिल्ला अध्यक्षसहितको टोलीलाई नै माओवादीले भित्र्याएपछि प्रतिनिधिसभा सदस्यतर्फ चितवन क्षेत्र नम्बर–३ मा दाहाललाई हराउने आकांक्षासहित सोही क्षेत्रबाट…