उपसभामुख निर्वाचन चैत २ गते • Image Khabar Image Khabar


उपसभामुख निर्वाचन चैत २ गते


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १९:४२

उपसभामुख निर्वाचन चैत २ गते

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले उपसभामुख निर्वाचनका लागि चैत २ गतेको मिति निर्धारण गरेका हुन् ।

निर्वाचनका लागि संसद महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते नै बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्