समृद्धि हासिल गर्ने साझा संकल्पमा सहकार्य गर्न आग्रह • Image Khabar Image Khabar


समृद्धि हासिल गर्ने साझा संकल्पमा सहकार्य गर्न आग्रह


Imagekhabar
२८ फाल्गुन २०७४, सोमबार २०:१३

समृद्धि हासिल गर्ने साझा संकल्पमा सहकार्य गर्न आग्रह

उनले विकास–निर्माणका काममा सत्ता र प्रतिपक्ष भनेर विभाजित हुनु राम्रो नहुने भन्दै सहकार्य गरेर जान जरुरी रहेको बताए ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशको समृद्धिमा सहकार्य गर्न निजी क्षेत्रलाई पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्