Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


कांग्रेसको चुनावी घोषणापत्रमा के छ ? (भिडियो रिपोर्ट)

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच पार्टी सभापति शेरबहादुर देउवालगायत नेताले सामूहिकरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा नेपाली कांग्रेस वाम गठबन्धनप्रति आक्रामक देखिएको छ भने राप्रपा र मधेसकेन्द्रित दलहरुप्रति नरम भाषा प्रयोग गरिएको छ । नेपाली कांग्रेसले वाम गठबन्धन संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्न र कम्युनिष्ट वर्चस्वको एकदलीय निरंकुश शासनको…