
रौतहटको यमुनामाई गाउँपालिकामा निर्माण हुन लागेका विभिन्न सडकको शुक्रबार शिलान्यास गर्दै उनले वाम गठबन्धनसँगै फोरम पनि सरकारमा आउने बताए ।
२ नम्बर प्रदेशमासमेत फोरमसँग मिलेर वाम गठबन्धन अघि बढने उनले बताए ।
पाँच वर्षमा मुलुकले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने भन्दै नेता नेपालले विकासमा प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गरे ।
उनले शुक्रबारै रौतहटको प्रेमपुर–गोनाही नगरपालिकाको धरहरीमा विपन्न घर–परिवारलाई ग्यास चुल्हो र सिलिन्डर वितरण अभियानको पनि सुरुआत गरे ।
प्रतिक्रिया दिनुहोस्