Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


‘भाइ’सँग शपथ लिनुपर्ने भयो : ओली

शनिबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको एमाले र माओवादी केन्द्रका निर्वाचित सांसदहरुको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । आइतबार हुने संघीय सांसदको शपथग्रहणमा आफूभन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले ‘हिजोसम्म राजपा नेपालका महेन्द्रराय यादवलाई आफूले ‘भाइ’ भन्ने गरेको तर नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य भएर सबैलाई शपथ खुवाउँदै हुनुहुन्छ’–भने ।…