१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कास्कीको ढिकुरपोखरीमा घर बनाउने योजना छ : दाहाल


0
Shares

शनिबार अन्नपूर्ण–काठमाडौं समाज नेपालको साधारणसभामा अध्यक्ष दाहालले व्यवसायीहरुले आफूलाई जन्मस्थानमै घर बनाउन आग्रह गर्दै आएको बताए ।

अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष दाहालले आफूलाई संरक्षकत्वको भूमिका निर्वाहका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकारसमेत गरेका छन् ।