कास्कीको ढिकुरपोखरीमा घर बनाउने योजना छ : दाहाल • Image Khabar Image Khabar


कास्कीको ढिकुरपोखरीमा घर बनाउने योजना छ : दाहाल


Imagekhabar
१९ फाल्गुन २०७४, शनिबार १६:००

कास्कीको ढिकुरपोखरीमा घर बनाउने योजना छ : दाहाल

शनिबार अन्नपूर्ण–काठमाडौं समाज नेपालको साधारणसभामा अध्यक्ष दाहालले व्यवसायीहरुले आफूलाई जन्मस्थानमै घर बनाउन आग्रह गर्दै आएको बताए ।

अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष दाहालले आफूलाई संरक्षकत्वको भूमिका निर्वाहका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकारसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्