Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, स्वागतमा ‘राजा आउ देश बचाउ’ को नारा

आइतबार अपराह्न श्री एयरलाइन्सको विमानबाट पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा गएकी छन् । पूर्वराजदम्पत्ती दमकस्थित चियाबगानमा रहेको निवासमा बस्ने कार्यक्रम छ । पूर्वराजा शाहलाई स्वागत गर्न भेला भएका राजावादीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।