पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, स्वागतमा ‘राजा आउ देश बचाउ’ को नारा • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, स्वागतमा ‘राजा आउ देश बचाउ’ को नारा


Imagekhabar
२० फाल्गुन २०७४, आईतवार १९:३४

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, स्वागतमा ‘राजा आउ देश बचाउ’ को नारा

आइतबार अपराह्न श्री एयरलाइन्सको विमानबाट पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा गएकी छन् ।

पूर्वराजदम्पत्ती दमकस्थित चियाबगानमा रहेको निवासमा बस्ने कार्यक्रम छ ।

पूर्वराजा शाहलाई स्वागत गर्न भेला भएका राजावादीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्