
आइतबार अपराह्न श्री एयरलाइन्सको विमानबाट पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा गएकी छन् ।
पूर्वराजदम्पत्ती दमकस्थित चियाबगानमा रहेको निवासमा बस्ने कार्यक्रम छ ।
पूर्वराजा शाहलाई स्वागत गर्न भेला भएका राजावादीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्