चैतमा पार्टी एकता : नेपाल • Image Khabar Image Khabar


चैतमा पार्टी एकता : नेपाल


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार १८:२१

चैतमा पार्टी एकता : नेपाल

शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा कार्यकर्ताहरुसँगको छलफलमा उनले पार्टी एकताका लागि गठन गरिएको सांगठनिक र विधान लेखन दुवै समितिमा काम अघि बढिसकेको बताए ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भन्दै उनले पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहने र बहुदलीय जनवाद रहने कि नरहने भन्ने विषय भने एकता महाधिवेशनमा गएर टुंगिने स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्