२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चैतमा पार्टी एकता : नेपाल


0
Shares

शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा कार्यकर्ताहरुसँगको छलफलमा उनले पार्टी एकताका लागि गठन गरिएको सांगठनिक र विधान लेखन दुवै समितिमा काम अघि बढिसकेको बताए ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भन्दै उनले पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहने र बहुदलीय जनवाद रहने कि नरहने भन्ने विषय भने एकता महाधिवेशनमा गएर टुंगिने स्पस्ट पारे ।