Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


दलहरुवीच एकता नरहे संविधान खतरामा पर्छ : मन्त्री खरेल

विराटनगर, चैत १५ । कानुन मन्त्री अग्नी खरेलले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको विकल्प नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानुन मन्त्री खरेलले दलहरुवीच एकता नरहे संविधान नै खतरामा पर्न सक्ने बताए । उनले संक्रमणकालीन अवस्थाको अन्त्य भई नसकेको अवस्थामा दलहरुबीच राजनीतिक सहमतिबाटै मुलुकलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए ।…