Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


संविधान विरोधी शक्तिलाई परास्त गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने बताएका छन् । बालुवाटारमा युवासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले नयाँ संविधान गतिशील दस्तावेज भएकाले यसको अपमान सैह्य नहुने बताए । आपसी संवादको माध्यमबाट कतिपय चित्त नबुझेका विषयमा सहमती खोज्न सकिने उनको भनाई थियो । प्रधानमन्त्री ओली पुनर्निर्माण अभियानलाई तिब्र बनाउन युवाहरुलाई परिचालन…