Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कांग्रेसको निष्कर्ष के ? (भिडियो)

आमनिर्वाचनमा पार्टीले नमीठो पराजय भोगेपछि केन्द्रीय समिति बैठकमा नेतृत्वको खुबै अलोचना भएको छ । एकै झन्डाभित्र विभिन्न पार्टीजस्ता देखिने गरी क्रियाकलाप गरिरहेका केन्द्रीय सदस्यहरुले यस बैठकमा गुटका आधारमामात्र नभइ सबैको आलोचना गरेका छन् । खासगरी राष्ट्रियसभा निर्वाचनका विषयमामात्र केन्द्रित गराउन खोजिएको बैठकमा सदस्यहरुले निर्वाचन हारका विषयमा पनि बोलेरै छाडे । तर, निर्वाचनको समीक्षाका लागि साताव्यापी…