Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पोखरामा प्रदेशप्रमुखको कार्यालय, सचिवालय कहाँ ? सरसफाइ थालियो

शुक्रबार साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेशप्रमुखको कार्यालयको तयारी गरिएको क्षेत्रीय प्रशासक लक्षमण अर्यालले जानकारी दिए । त्यस्तै, प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर विकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाइ सुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माण, कार्यालयहरु मर्मत र विस्तारका लागि १७ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ । क्षेत्रीय…