Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना (भिडियो)

बैठकमा तत्काल महासमिति बैठक बोलाएर त्यहीँबाट चुनावी समीक्षा गर्दै रुपान्तरणको मार्ग पहिल्याउने आवाज बलियो देखिएको बताइएको छ । बैठकको प्रारम्भमै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले चुनावी समीक्षाका लागि राष्ट्रियसभा निर्वाचनपछि फेरि बैठक बस्ने भन्दै अहिले राष्ट्रियसभा चुनावी तयारीका विषयमा धारणा राख्न भनेका थिए । संसदको सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गर्दागर्दै भएको चुनावमा…