Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


राजधानीमा जनप्रदर्शनका लागि एमालेको भब्य तयारी

एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आइतबार सो पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला आयोजना गरेको थियो । जसअनुसार पुस २२ गते भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन तथा हाल संसद्मा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरिने भएको छ । पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार पुस १५ गतेदेखि २०…