
नेपाल सांस्कृतिक संघले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयन हुन नदिइ मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसकेकाले दलहरु गम्भीर बन्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल सांस्कृतिक संघले आफ्ना भावी योजना सार्वजनिक गरेको थियो भने विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्