‘मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसक्यो’ « Image Khabar


‘मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसक्यो’


Imagekhabar
९ पुष २०७३, शनिबार १५:५१

नेपाल सांस्कृतिक संघले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयन हुन नदिइ मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसकेकाले दलहरु गम्भीर बन्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल सांस्कृतिक संघले आफ्ना भावी योजना सार्वजनिक गरेको थियो भने विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्