
शनिबार झापाको बिर्तामोडमा भएको पार्टी एकता भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रवादी शक्तिहरु एक हुनुको विकल्प नभएको बताए ।
कार्यक्रममा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले राष्ट्रवादी शक्तिको एकतालेमात्र मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस्