देश टुक्र्याउने प्रयत्न हुँदैछ, त्यसविरुद्ध ज्यानको आहुति दिन तयार छौं : कमल थापा « Image Khabar


देश टुक्र्याउने प्रयत्न हुँदैछ, त्यसविरुद्ध ज्यानको आहुति दिन तयार छौं : कमल थापा


Imagekhabar
९ पुष २०७३, शनिबार १८:३१

शनिबार झापाको बिर्तामोडमा भएको पार्टी एकता भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रवादी शक्तिहरु एक हुनुको विकल्प नभएको बताए ।

कार्यक्रममा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले राष्ट्रवादी शक्तिको एकतालेमात्र मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्