२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एमाले विखन्डनकारी : मन्त्री लेखक


0
Shares

रिपोर्टस् क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा उनले संशोधन प्रस्तावमा हस्ताक्षर गर्ने एमालेले सोही प्रस्तावको विरोध गर्नु आश्चर्यजनक भएको बताए ।

नेकपा एमाले विखन्डनकारी भएको आरोप लगाउँदै उनले सडक छाडेर संसदमा आउन आग्रह गरे ।

मन्त्री लेखकले यातायात व्यवस्थालाई अझ व्यवस्थित बनाउन भक्तपुर र ललितपुरमा यातायात कार्यालयका शाखा खोल्ने गृहकार्य भइरहेको जानकारी दिए ।