१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


संसद्को बैठक बोलाउन कांग्रेसको आग्रह

काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्को प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले जनाएको छ । उपत्यकामा उपलब्ध कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक…