
तमलोपाको नवौं वार्षिकोत्सवको अवसरमा बुधबार पार्टी कार्यालय बिजुलीबजारमा आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन ठूला दल आपसमा मिल्दैमा आफूहरु पछि नहट्ने बताए ।
संविधान संशोधनबाट मधेसको मुद्दा समाधान नगरेसम्म तमलोपाले सरकारको कुनैपनि कदममा साथ नदिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्